६ जेष्ठ २०८१, आइतबार

Tag: सवारी साधनको ठक्कर

सवारी साधनको ठक्कर र दुर्घटनामा परी ४ जनाको मृत्यु

बिराटनगर । प्रदेश १ मा सवारी साधनको ठक्कर र दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । संखुवासभा र मोरङमा हिजो भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको हो भने झापा र सुनसरीमा भएको सवारी दुर्घटनाबाट २ जनाको मृत्यु भएको