१३ जेष्ठ २०८१, आइतबार

Tag: सल्यानमा जीप दुर्घटना

सल्यानमा जीप दुर्घटना : २ जनाको घटनास्थलमै मृत्यु

तुलसीपुर । सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार मृतकको पहिचान हुन सकेको छैन । रोल्पाबाट दाङको तुलसीपुर आउँदै गरेको रा १ च १०२५ नम्बरको ‘सिंगल