८ जेष्ठ २०८१, मंगलबार

Tag: सर्वोच्च बार एसोसिएसन

सर्वोच्च बार एसोसिएसनमा नयाँ कार्यसमितिका लागि मतदान जारी

काठमाडौँ । सर्वोच्च बार एसोसिएसनमा नयाँ कार्यसमितिका लागि मतदान जारी रहेको छ । सर्वोच्च बारको ३४ औँ नयाँ कार्यसमिति चयनका लागि आज बिहान ८ बजेदेखि मतदान सुरु भएको हो । प्रमुख निर्वाचन अधिकृत मुकुन्दप्रसाद पौडेलका अनुसार नयाँ कार्यसमितिका लागि मतदान