८ जेष्ठ २०८१, मंगलबार

Tag: सर्वोच्चद्वारा अस्वीकार

मन्त्रिपरिषद् पुनर्गठन विरुद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ । मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । आज मंगलबार न्यायाधीश ईश्वर प्रसाद खतिवडाको एकल इजलासले कारण देखाउ आदेश जारी मन्त्रिपरिषद पुनर्गठन गरेको विषयमा सरकारसँग लिखित जवाफ माग गरेको हो । न्यायाधीश