८ जेष्ठ २०८१, मंगलबार

Tag: सरकार लाचार

क्रसर उद्योगी सामु सरकार लाचार

काठमाडौँ । ‘प्राकृतिक स्रोतको दोहन रोकिएको छैन। त्यो रोक्नेलाई टिपरले किचेर मारिन्छ । हामी मूकदर्शक हुन्छौं ।’ यस्तो वास्तविकता व्यक्त गर्दै क्रसर उद्योगको मनपरीबारे प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत कड्किएको र त्यस्तो परिस्थितिलाई सुधार्ने आश्वासन दिएको प्रदेशवासीले भुलेका छैनन्।