५ जेष्ठ २०८१, शनिबार

Tag: सरकार कटिबद्ध

अर्थतन्त्र सुधारमा सरकार कटिबद्ध रहेको छ : कार्यवाहक प्रधानमन्त्री खड्का

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अर्थतन्त्रमा देखिएका केही समस्यालाई देखाएर कतिपय स्वार्थ समूहले अवाञ्छित राजनीतिक फाइदा लिन खोजेकोप्रति सरकार गम्भीर रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २७औँ वार्षिकोत्सवका अवसरमा यहाँ आयोजित कार्यक्रममा उनले सर्वसाधारण