२ जेष्ठ २०८१, बुधबार

Tag: सरकारी वकिलको बहस

संसद विघटन बिरुद्धको रिटमा संवैधानिक इजलासमा सरकारी वकिलको बहस जारी

काठमाडौँ । प्रतिनिधिसभा विघटन बिरुद्ध रिटमा संवैधानिक इजलासमा आज पनि सुनुवाई जारी रहेको छ । आज बुधवार सरकार पक्षबाट सह-न्यायाधिवक्ता गोपाल प्रसाद रिजालको बहस जारी रहेको छ । उनलाई १५ मिनेटको समय दिइएको छ । सहन्यायाधिवक्ता गोपालप्रसाद रिजालले एकपटक विश्वासको