११ जेष्ठ २०८१, शुक्रबार

Tag: सरकारको साझा कार्यक्रम

सरकारको साझा कार्यक्रम : निःशुल्क बिजुलीदेखि जलाशययुक्त आयोजनासम्म

काठमाडौँ । सरकारले मुलुकको आर्थिक समृद्धिका लागि जलविद्युत् तथा ऊर्जा क्षेत्रलाई विशेष प्राथमितामा राखी आफ्ना नीति तथा कार्यक्रम सञ्चालन गर्ने भएको छ । त्यसका लागि स्वदेशी तथा विदेशी लगानीलाई थप प्रोत्साहित तथा विविधकरण गरिनेछ । सरकारमा सहभागी गठबन्धनका तर्फबाट आज