४ जेष्ठ २०८१, शुक्रबार

Tag: सरकारको पुनःध्यानाकर्षण

प्रतिनिधिसभा बैठक : एमालेद्वारा सरकारको पुनःध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक शुरु भएको छ । बैठक शुरु भएलगत्तै प्रमुख प्रतिपक्ष दलले यसअघिका बैठकमा उठाएका विषयहरु सरकारले बेवास्ता गरेको भन्दै संसदको पुनःध्यानाकर्षण गराएको छ । एमाले प्रमुख सचेतक पदम गिरीले बालकुमारी घटनाका सबै दोषीलाई कारबाही गर्न संसदमार्फत्