९ जेष्ठ २०८१, बुधबार

Tag: समूह विजेता

विश्वकप क्रिकेट छनोट : समूह विजेता हुँदै नेपाल सेमिफाइनलमा

काठमाडौँ । आइसिसी टी–२० विश्वकप क्रिकेट छनोटमा क्यानडालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको छ । क्यानडालाई आठ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । ओमानको मस्कटस्थित क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले क्यानडालाई सहजै