६ जेष्ठ २०८१, आइतबार

Tag: समावेशिता समाप्त हुन्छ

समानुपातिक पद्धति हटाए समावेशिता समाप्त हुन्छ : नेता पौडेल

टक्सार, भोजपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले समानुपातिक निर्वाचन पद्धति हटाउन नहुने बताउनुभएको छ । समानुपातिक निर्वाचन पद्धति हटाए त्यसले समावेशिता समाप्त हुने उनले बताए । नेपाली कांग्रेस षडानन्द नगरपालिकाको प्रथम नगर सम्मेलनको आज भोजपुरको दिङलामा उद्घाटन गर्दै