६ जेष्ठ २०८१, आइतबार

Tag: समाधान गर्नेतर्फ लाग्नुपर्छ

नागरिकको असन्तुष्टि समाधान गर्नेतर्फ लाग्नुपर्छ : महामन्त्री थापा

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पछिल्लो समय जनतामा देखिएको असन्तुष्टि समाधान गर्नेतर्फ सरकार र दलहरु लाग्नुपर्ने बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले जनताको असन्तुष्टि कम भए व्यवस्थाविरुद्ध बोल्नेहरुको आवाज कमजोर हुँदै जाने छ भने ।