८ जेष्ठ २०८१, मंगलबार

Tag: समाचार सेवा प्रारम्भ

राससको नयाँ सेवा : अवधि भाषामा समाचार सेवा प्रारम्भ

काठमाडौँ। राष्ट्रिय समाचार समिति (रासस)ले समाचार सामग्रीको समावेशीकरण र विविधीकरण गर्दै आजदेखि अवधि राष्ट्रिय (मातृभाषा)मा समाचार सेवा प्रारम्भ गरेको छ । रासस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त समाचार सेवाको शुभारम्भ गरिन् । सञ्चार मन्त्रालयका