८ जेष्ठ २०८१, मंगलबार

Tag: समर अफर

नेपाल टेलिकमले ल्यायो यस्ता आकर्षक समर अफर

काठमाडौँ । नेपाल टेलिकमले आकर्षक समर अफर ल्याएको छ । नेपाल टेलिकम प्रवक्ता शोभन अधिकारीले एक प्रेस विज्ञप्ति जारी गर्दै टेलिकमले आज असार २९ गतेदेखि लागु हुनेगरी समर अफर उपलब्ध गराएको जानकारी दिएका हुन् । यसमा सेवाग्राहीको रुची र चाहना