१४ जेष्ठ २०८१, सोमबार

Tag: समय थप्यो

माओवादीले पनि बागी उम्मेदवारी फिर्ता लिने समय थप्यो

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले वाम लोकतान्त्रिक गठबन्धनका विरुद्ध बागी उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता गर्ने समय थप गरेको छ । माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार बागी उम्मेदवारी फिर्ता लिने वा निष्क्रिय पार्ने समयावधी यही कात्तिक ४