६ जेष्ठ २०८१, आइतबार

Tag: सभामुखले बोलाएको

बागमती प्रदेशका सभामुखले बोलाएको सर्वदलीय बैठक बस्दै

मनहरी, मकवानपुर । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आज आइतबारका लागि बोलाएको सर्वदलीय बैठक बस्दै छ । बागमती प्रदेशसभामा एमालेसहितका विपक्षी दलको चेतावनीपछि बस्न नसकेको प्रदेशसभा बैठक सञ्चालनका सम्बन्धमा सभामुख पाठकले भदौ २४ गते आइबतार बिहान १० बजेका लागि सर्वदलीय