१४ जेष्ठ २०८१, सोमबार

Tag: सभा

राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका २७ गते सार्वजनिक हुने

२५ पुस, काठमाण्डौ । राष्ट्रिय सभा निर्वाचनको मिति सरकारले घोषणा गरेपछि निर्वाचन आयोग राष्ट्रिय सभा निर्वाचनको तयारीमा लागेको छ । गत शक्रबार माघ २४ गते गर्नेगरी सरकारले राष्ट्रियसभा निर्वाचनको मिति घोषणा गरेको थियो । ‘मिति घोषणा भएपछि आयोग राष्ट्रिय सभा