५ जेष्ठ २०८१, शनिबार

Tag: सबै परीक्षा स्थगित

अन्तत: त्रिविका सबै परीक्षा गरियो स्थगित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले बिहीबार एक सूचना जारी गर्दै माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । त्रिभुवन विश्वविद्यालय र