६ जेष्ठ २०८१, आइतबार

Tag: सफलतापूर्वक सम्पन्न

सांसद भण्डारीको दुइटै खुट्टाको अप्रेशन सफलतापूर्वक सम्पन्न

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद डा. चन्द्रकान्त भण्डारीको पहिलो अप्रेशन सफलतापूर्वक सम्पन्न भएको छ । बुधबार राति खाना पकाउने ग्यास लिक भएपछि आगलागीबाट घाइते भएका नेता भण्डारीको भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा पहिलो अप्रेशन सफलतापूर्वक सम्पन्न भएको हो