५ जेष्ठ २०८१, शनिबार

Tag: सधैं ‘वेलकम’

पूर्वराष्ट्रपति विद्या भण्डारीलाई एमालेमा सधैं ‘वेलकम’ छ : अध्यक्ष ओली

विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई आफ्नो पार्टी एमालेमा स्वागत गर्ने बताएका छन् । आइतबार विराटनगरमा एमाले कोशी प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले भण्डारी सक्रिय राजनीतिमा फर्कन