९ जेष्ठ २०८१, बुधबार

Tag: सदस्यको संख्या

एमाले केन्दीय पदाधिकारी र सदस्यको संख्या थप हुने

भरतपुर । नेकपा (एमाले) ले केन्द्रीय कमिटीको आकार बढाउने भएको छ । सौराहामा सम्पन्न वर्तमान केन्द्रीय कमिटीको अन्तिम बैठकले केन्द्रीय सदस्यसहित पदाधिकारीको सङ्ख्या बढाउने निर्णय गरेको हो । सर्वसम्मत नेतृत्वका लागि सदस्य र पदाधिकारीको सङ्ख्या बढाइएको एमालेले जनाएको छ ।