१३ जेष्ठ २०८१, आइतबार

Tag: सत्य निरूपण तथा मेलमिलाप आयोग

सत्य निरूपण आयोगमा उजुरीको चाङ ५३ हजार उजुरी दर्ता, अझै आउँदै

सशस्त्र द्वन्द्वका समयमा भएका घटना छानबिन गर्न बनेको सत्य निरूपण तथा मेलमिलाप आयोगमा ५३ हजार उजुरी दर्ता भएका छन्। तत्कालीन विद्रोही माओवादी र सरकारी पक्षबाट भएका घटनाको सत्यतथ्य छानबिन गर्ने जिम्मेवारी पाएको आयोगले तीन महिनाको अवधि दिएर उजुरी आह्वान गरेको