४ जेष्ठ २०८१, शुक्रबार

Tag: सडक स्तरोन्नतिको विषय

प्रतिनिधिसभाको बैठकमा सांसदले उठाए सडक स्तरोन्नतिको विषय

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले देशभरका विभिन्न क्षेत्रका सडक जीर्ण रहेको उल्लेख गर्दै स्तरोन्नतिका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकको शून्य समयमा सांसद अनिसा नेपालीले दाङ देउखुरीको सडक खुलेको दशकौ वितिसक्दा पनि हाल जीर्ण अवस्थामा रहेकाले स्तरोन्नति गर्नका