६ जेष्ठ २०८१, आइतबार

Tag: सञ्जय श्रेष्ठ

लागुऔषधसहित दुई युवक पक्राउ

काठमाडौं । चाँगुनारायणमा अवैध लागूऔषध पोल्याण्डसहित दुई युवक पक्राउ परेका छन् । चाँगुनारायण नगरपालिका–४ चाँगु नेचा पौवाबाट अवैध लागूऔषध पोल्याण्डसहित मध्यपुर ठिमी नगरपालिका–४ नयाँ ठिमी बस्ने २९ वर्षीय रोजन श्रेष्ठ र २९ वर्षीय सञ्जय श्रेष्ठ पक्राउ परेका छन्। स्रोतका अनुसार