१४ जेष्ठ २०८१, सोमबार

Tag: सञ्चालक पक्राउ

पुल्चोकस्थित होटल स्क्वायरका सञ्चालक पक्राउ

ललितपुर । ललितपुर जिल्लाको पुल्चोकस्थित होटल स्क्वायरका सञ्चालक पक्राउ परेका छन् । प्रहरीले स्क्वायर होटलकी सञ्चालक ललिता देवकोटा भण्डारीलाई हिजो शनिबार पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर ललितपुरले होटल सञ्चालक भण्डारीलाई शनिबार नियन्त्रणमा लिएको हो । जावलाखेलका ४१ वर्षीय