९ जेष्ठ २०८१, बुधबार

Tag: सञ्चार माध्यम विधेयक

लुम्बिनीको संसदमा दर्ता सञ्चार माध्यम विधेयकप्रति महासंघको गम्भीर ध्यानाकर्षण

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले हालै संसदमा दर्ता गरेको सञ्चार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा रहेका कतिपय प्रावधान प्रेस स्वतन्त्रतामैत्री नभएको र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं स्वतन्त्र पत्रकारिताको मान्यताविपरीत रहेकाले उक्त विधेयकप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको