९ जेष्ठ २०८१, बुधबार

Tag: सञ्चार उद्यमी

सञ्चार उद्यमी सङ्गठित, राजकर्णिकारको अध्यक्षतामा समिति

काठमाडौँ, ७ असोज । मिडियामा देखिएको समस्या समाधान गर्ने उद्देश्यसहित निजी क्षेत्रका सञ्चार उद्यमी सङ्गठित भएका छन् । देशभरका मिडिया सञ्चालकको साझा संस्था निर्माण गर्ने लक्ष्यसहित ठूला मिडियाका केही सञ्चार उद्यमीको भेलाले काठमाडौँमा ‘मिडिया एलाइन्स नेपाल’ नामक संस्था स्थापना गरेको