१४ जेष्ठ २०८१, सोमबार

Tag: सञ्चारसचिव थुनामुक्त

सञ्चारसचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौँ । ललिता निवास प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले परमादेश दिएको छ । सर्वोच्चले सञ्चार सचिव राउतलाई थुनामुक्त गर्न आज आदेश दिएको हो । न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले थुनाबाहिर रहेर मुद्दा