८ जेष्ठ २०८१, मंगलबार

Tag: सञ्चारमाध्यम सञ्चालन

बागमती सरकारले आफैंले सञ्चारमाध्यम सञ्चालनको तयारी गरेकोमा महासंघको आपत्ति

काठमाडौँ । बागमती प्रदेश सरकारले आफैंले सञ्चारमाध्यम सञ्चालन गर्ने तयारी गरेकोमा नेपाल पत्रकार महासंघले कडा आपत्ति प्रकट गरेको छ । महासंघ महासचिव रोसन पुरीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै कुनै पनि तहका सरकारले सञ्चारमाध्यम सञ्चालन गर्न नहुने र सरकारको