१४ जेष्ठ २०८१, सोमबार

Tag: सगरमाथा आरोही गायक

सगरमाथा आरोही गायक राजु लामालाई सम्मान

भक्तपुर । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर फर्किएका गायक राजु लामालाई भक्तपुरमा सम्मान गरिएको छ । भक्तपुरको गठ्ठाघरमा आज आयोजना गरिएको सम्मान कार्यक्रममा मध्यपुर ब्वाइज व्याण्डका निर्देशक सुनिल बज्राचार्यले गायक लामालाई सम्मान गरेका हुन् । चर्चित साङ्गीतिक समूह