१६ जेष्ठ २०८१, बुधबार

Tag: सगरमाथाको उचाइ

सगरमाथाको उचाइसँगै देशको स्वाभिमान बढ्यो

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले बढेर आठ हजार ८४८.८६ मिटर कायम भएको छ । नेपालले पहिलोपटक आफ्नै स्रोत, साधन र जनशक्तिले सगरमाथाको उचाइ मापन गरेको सुखद् घटनाले केवल सगरमाथाको उचाइका निम्ति मात्र नभई विश्वमा नेपालको पहिचान