६ जेष्ठ २०८१, आइतबार

Tag: संस्थागत निर्णय

केन्द्रबाट `गठबन्धन´ नथोपर्ने काँग्रेसको संस्थागत निर्णय हो : महामन्त्री शर्मा

काठमाडौं । सत्तारुढ दल नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रबाट `गठबन्धन´ नथोपर्ने काँग्रेस केन्द्रीय समितिको संस्थागत निर्णय भएको बताएका छन्। महामन्त्री शर्माले निर्णयमा स्थानीय स्थिति र आवश्यकता हेरेर मात्र `तालमेल गर्न सक्ने´ उल्लेख रहेको बताएका छन् । “`गर्न सक्ने´ भन्नूको