८ जेष्ठ २०८१, मंगलबार

Tag: संस्कृतिमन्त्री किराती

संस्कृतिमन्त्री किरातीले हेरे चलचित्र ‘नीरफूल’

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शनिबार बेलुकी चलचित्र ‘नीरफूल’ हेरे । उनले सिभिल मलस्थित क्युएफएक्समा चलचित्रका निर्देशक फूलमान वल, अभिनेताद्वय दयाहाङ र बुद्धि तामाङसँगै चलचित्र हरेका हुन् । “भूकम्पले समाजमा पारेको प्रभाव, मान्छेको सानो सपनाले दिएको