५ जेष्ठ २०८१, शनिबार

Tag: संसद्‌मा मागे

ज्ञानेन्द्र शाहीले संसद्‌मा मागे प्रधानमन्त्री प्रचण्डको राजीनामा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा मागिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक एवं सांसद ज्ञानेन्द्र शाहीले प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गरेका हुन् । प्रतिनिधि सभाको बैठकमा समय माग गरी शाहीले प्रधानमन्त्री प्रचण्डको