८ जेष्ठ २०८१, मंगलबार

Tag: संसदलाई जानकारी

इजरायलमा रहेका नेपालीको अवस्थाबारे परराष्ट्रमन्त्री साउदद्वारा संसदलाई जानकारी

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा रहेका नेपालीको अवस्थाबारे संसद्लाई जानकारी गराएका छन् । नेपाली समयअनुसार शनिबार बिहान ६ः३० बजेबाट प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलको दक्षिण क्षेत्रमा आक्रमण गरेको थियो । उक्त आक्रमणमा परेका नेपालीको अवस्था र नेपालले गरिरहेको पहलका