९ जेष्ठ २०८१, बुधबार

Tag: संसदको संयुक्त बैठक

आज संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

काठमाडौँ । सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् । सरकारको वार्षिक बजेट अघि सङ्घीय