१५ जेष्ठ २०८१, मंगलबार

Tag: संशोधित गुरुयोजना स्वीकृत

मन्त्रिपरिषदद्वारा सिंहदरबारको संशोधित गुरुयोजना स्वीकृत

काठमाडौँ । मन्त्रिपरिषद्ले सिंहदरबारको संशोधित गुरु योजना स्वीकृत गरेको छ । हिजो मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रिपरिषद्, आर्थिक तथा पूर्वाधार समितिबाट पेस भएको सिंहदरबारको संशोधित गुरुयोजना स्वीकृत गर्ने निर्णय गरेको हो । यस्तै बैठकले मन्त्रिपरिषद्, आर्थिक तथा पूर्वाधार समितिबाट पेश