४ जेष्ठ २०८१, शुक्रबार

Tag: संविधानको दायरा

संविधानको दायरा बाहिर जाने छुट कसैलाई छैन : उपराष्ट्रपति पुन

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकालाई संविधानको दायराभन्दा बाहिर जाने छुट छैन भनेका छन् । उनले आज वक्तव्य जारी गर्दै संविधानको पालन र संरक्षणका लागि सबै पक्षमा आग्रह गरेका हुन् । “पछिल्ला दिनमा विकसित घटनाक्रमले