१४ जेष्ठ २०८१, सोमबार

Tag: संरक्षित

निकुञ्ज, संरक्षित क्षेत्र र आरक्षमा चरा गणना शुरु

नवलपुर, २२ पुस । देशका सबै राष्ट्रिय निकुञ्ज, संरक्षित क्षेत्र र आरक्षमा चरा गणना शुरु भएको छ । गत शनिबारदेखि हुने भनिएको चरा गणना मौसमका कारण दुई दिनपछि सोमबारदेखि शुरु भएको हो । बर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्ष वासु बिडारीका