६ जेष्ठ २०८१, आइतबार

Tag: संक्रमित थपिए

कोरोनाबाट एक जनाको मृत्यु, १०६ जना संक्रमित थपिए

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा ५८१ जनामा पिसिआर परिक्षण गर्दा ६४ जना र १३०२ जनामा एन्टीजेन परिक्षण गर्दा ४२ जना गरी जम्मा