६ जेष्ठ २०८१, आइतबार

Tag: श्रीमतिलाई कुटपिट

श्रीमतिलाई कुटपिट गरी हत्या गरेको आरोपमा श्रीमान पक्राउ

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका-२ का ३३ बर्षीय जय शर्मालाई श्रीमति कुटपिट गरी हत्या गरेको आरोमा प्रहरीले पक्राउ गरेको छ । गत पौष ३० गते शर्माको कुटाईबाट घाईते भएकी १९ बर्षीया श्रीमती पुजा बि.क.लाई उपचारको लागि नोवेल अस्पताल बिराटनगर लगिएकोमा