४ जेष्ठ २०८१, शुक्रबार

Tag: श्रममन्त्री भण्डारीको प्रतिबद्धता

श्रममन्त्री भण्डारीको प्रतिबद्धता : मन्त्रालयलाई प्रतिष्ठित बनाउछु

काठमाडौँ । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले मन्त्रालयलाई मर्यादित र प्रतिष्ठित बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् । सिंहदबारस्थित मन्त्रालयमा पदवहालीका क्रममा उनले स्वदेश मै रोजगार सिर्जना तथा वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सम्मानित बनाइने बताए । मुलुकको