६ जेष्ठ २०८१, आइतबार

Tag: श्रद्धाञ्जली व्यक्त

जापानी पूर्वप्रधानमन्त्री आबेको निधनप्रति देउवा र ओलीद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौँ । जापानी पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनप्रति नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले श्रद्धाञ्जली व्यक्त गरेका छन् । सामाजिक संजाल ट्वीटरमा श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री देउवाले