५ जेष्ठ २०८१, शनिबार

Tag: शैक्षिक मेला

शैक्षिक मेला साउन ११ देखि

९ साउन, काठमाडौँ । नेपालमा नै गुणस्तरीय शिक्षा भन्ने नाराका साथ साउन ११ देखि दुई दिने शैक्षिक मेला भृकुटीमण्डपमा संचालन हुने भएको छ । युनिभर्सल टेक कन्सल्ट प्रालिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली विद्यार्थीहरु उच्चशिक्षा आर्जनका लागि विदेशमा पढ्न