४ जेष्ठ २०८१, शुक्रबार

Tag: शैक्षिक क्यालेन्डर

त्रिविमा डेड सय दिन तालाबन्दी : शैक्षिक क्यालेन्डर पालना गर्न चुनौती

काठमाडौँ । त्रिभुवन विश्वविद्यालले कोराना महामारीको क्रममा भएका बन्दाबन्दीको अलावा चालु शैक्षिक सत्रको गत पुससम्ममा झण्डै डेढ सय दिन तालाबन्दीको मार खेपेको छ । विभिन्न विद्यार्थी तथा प्राध्यापक सङ्घसङ्गठनका नाममा उक्त अवधिमा जम्मा १४९ दिन विश्वविद्यालयमा तालाबन्दी भएको छ ।