४ जेष्ठ २०८१, शुक्रबार

Tag: शेयर मूल्यमा सर्किट

नेप्से परिसूचक उकालो यात्रामा, ६ कम्पनीको शेयर मूल्यमा सर्किट

काठमाडौँ । शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ५८ अङ्कले उकालो लागेको छ । पछिल्ला केही दिनदेखि नेप्से परिसूचकले उकालो यात्रा तय गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५७.६५ अङ्कले उकालो लागेर दुई हजार