६ जेष्ठ २०८१, आइतबार

Tag: शुक्लाफाँटा–कञ्चनपुर टी–२० क्रिकेट प्रतियोगिता

शुक्लाफाँटा–कञ्चनपुर टी–२० क्रिकेट प्रतियोगिताको उपाधि शुक्लाफाँटालाई

महेन्द्रनगर, कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न तेस्रो शुक्लाफाँटा–कञ्चनपुर टी–२० क्रिकेट प्रतियोगिताको उपाधि शुक्लाफाँटा नगरपालिकाले जितेको छ । शनिबार फाइनल खेलमा दोधारा चाँदनी नगरपालिकाको टिमलाई सुपरओभरमा पराजित गर्दै शुक्लाफाँटा नगरपालिकाले उपाधि जितेको हो । उपाधि विजेता टिमलाई समापन समारोहमा शुक्लाफाँटा नगरपालिकाका