५ जेष्ठ २०८१, शनिबार

Tag: शुक्रराज शर्मा

काँग्रेस गण्डकीमा उपसभापतिबाहेक सबै पदाधिकारीमा पौडेल पक्ष विजय

कास्की । नेपाली काँग्रेस गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा विजयी भएका छन् । अर्जुनप्रसाद जोशीलाई पराजित गर्दै रामचन्द्र पौडेल समूहबाट उम्मेदवार बनेका शर्मा विजयी भएका हुन । जोशीले ५२८ मत ल्याउँदा शर्मा ६१२ मत ल्याउँदै विजयी भएका हुन् । संस्थापन