५ जेष्ठ २०८१, शनिबार

Tag: शुक्रबार स्थगित भएका

शुक्रबार स्थगित भएका संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गत दुवै सदनको बैठक आज बस्दै छ । गत शुक्रबार प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधपछि स्थगित भएका प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्ने भएका हुन् । नयाँवानेश्वरस्थित संसद भवनमा प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको