१५ जेष्ठ २०८१, मंगलबार

Tag: शिविर सम्पन्न

नवलपुरको मध्यविन्दु टाडीमा २ हप्ते नि:शुल्क योग शिविर सम्पन्न

नवलपुर । गत फाल्गुन १९ गतेदेखि आज चैत २ गते बुधबारसम्म योग निश्चिन्तवृति निरोध पतन्जली योग समिति गण्डकी प्रदेश र नवलपुरको तत्वावधानमा संचालित नि:शुल्क योग विज्ञान शिविर-२०७८ मध्यविन्दु-६ टाडी फुटबल ग्राउन्डमा भएको थियो । उक्त शिविरमा त्यहाँका बासिन्दाहरूले योग गरेर